Logo

अदालतमा आगजनीपछि कांग्रेस नेता शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेस नेता डा. सुनिल शर्माले न्याय सम्पादनमा पक्षपात देखिए गम्भीर सुरक्षा चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुधबार नख्खु कारागार पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले अदालतमा देखिएको आगजनी भविष्यमा मानवक्षतिसहितको घटनामा रूपान्तरित हुन सक्ने बताए। उनका अनुसार समान प्रकृतिका मुद्दामा फरक व्यवहार देखिनु…