काठमाडौं । आज संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । बुधबार डा.सि के राउतको अध्यक्षतामा बैठक बस्न लागेको हो । जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने भएको जनमत पार्टीका नेता शरद सिंह यादवले जानकारी दिए । यादवका अनुसार बैठकमा समसामयिक राजनीति घटनाक्रम तथा मोर्चाको अगामी कार्यदिशा सम्बन्धमा छ्लफल हुनेछ…