Logo

क्यामरासँग जीवन गाँसेका सार्कीको कथा : जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन्

बाजुरा । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो हुँदैन् । सानो पेशाबाटै ठूलो आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । मान्छेमा इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका पाटाहरु धेरै भेटिन्छन् । व्यक्तिको सफलता, उसको इच्छाशक्ति र कर्ममा भर पर्छ । कर्म र इच्छाशक्तिले व्यक्तिको जीवन बदल्छ । जसबाट नयाँ उर्जा, उत्साह…