काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले वर्षमा एकपटक आउने नवदुर्गा भवानीको जात्रालाई सक्दो सहज र भव्य बनाउने पहल गरिरहेको बताएका छन् । शनिबार वडामा भएको जात्राको क्रममा उनले काठमाडौं महानगरपालिका वडा नम्बर ८ को कार्यालयले जात्रालाई सहयोग र समर्थन गरिरहेको भन्दै यसको पूरै जिम्मेवारी भने जयवागेश्वरी युवा क्लबले गरिरहेको…