काठमाडौं । सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले शुक्रबार राति नै नयाँ नागरिकता विधेयक संसदमा दर्ता गराएको हो । सरकारलेशुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेश भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको थियो । नेपाली नागरिकसँग विदेशी महिलाले विवाह…