रोल्पा । नेपाली कांग्रेसका सभापति एवं देशका प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा आउने भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनको जिल्ला स्तरीय बृहत चुनावी सभालाई सम्बोधन गर्न देउवा र प्रचण्ड कार्तिक २९ गते मंगलबार रोल्पाको होलेरीमा आउन लागेका हुन् । जिल्ला निर्वाचन परिचालन समिति रोल्पाले…