Logo

यसपालिको निर्वाचन तडकभडक र खर्चिलो बनेन स: मानवअधिकार आयोग

    महोत्तरी । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमि आएको निष्कर्ष निकालेको जनाएको हो । आयोगले २७–३० कात्तिकसम्म  अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यहरुलाइ सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता…