काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू सरकार बनाउने दौडमा नरहेको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले आफूले कसैसँग पनि सरकार गठनका विषयमा बैठक नगरेको उल्लेख गरेका छन् । “म सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको पनि छैन,” उनले भनेका छन् । लामिछानेले आफूमात्र नभई आफ्नै…