रोल्पा । रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सघं र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले जानकारी दिएका छन् । प्रदेश सभा ‘ख’ बाट पुनको एकल नाम सिफारिस गरिएको छ, भने समानुपातिक तर्फ गोपाल…