काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। आइतबार बैठक शीर्ष नेताहरूको बैठक बस्ने भए पनि समय र स्थान तय नभएको जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते…