Logo

सभामुख र राष्ट्रियसभा अध्यक्षको संयुक्त वक्तव्य : संविधानवादबाट बाहिर नजान आग्रह

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको वर्तमान विषम परिस्थितिबाट संवैधानिक प्रक्रियामार्फत नै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले संघीय संसद् भवन, सचिवालय र देशभर भएका आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई अपूरणीय क्षति पुर्‍याएको उल्लेख गरेका छन्। वक्तव्यमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक प्रक्रियाबाटै राजनीतिक निकास…