Logo

टर्कीमा भूकम्प प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान गएको भूकम्पमा परी दर्जनौं मानिसको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन् टर्कीमा आएको विनाशकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना…