Logo

वर्षमान पुनको आमामाथि गोली प्रहार दुर्घटनाबश भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन मगरमाथि गोली प्रहार हुनुको कारण दुर्घटना भएको नेपाल प्रहरीले बताएको छ। उनीमाथि नियतले नभई दुर्घटनावश गोली लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो । ७४ वर्षीया तीर्थमाली बस्दै आएकी बालुवाटारस्थित घरमा गए राति करिब १० बजे गोली चलेको थियो। प्रहरीका अनुसार भिआइपी सुरक्षामा खटिएका प्रहरी…