काठमाडौं । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।