Logo

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, केहीदिनमा नेपाल फर्कने

काठमाडौं । ग्याँस सिलिण्डर विस्फोट भएर भारतमा उपचाररत कांग्रेस नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार आएको छ । मुम्बईमा उपचाररत डाक्टर भण्डारीको स्वास्थ्य अबस्थामा सुधार आएसँगै केही दिनमै नेपाल फर्कने बताइएको छ । भण्डारीको सचिवालयका अनुसार आगलागीबाट जलेको अनुहारमा ८५ प्रतिशत सुधार भएको छ । भण्डारीले बाँकी उपचार नेपालमै गर्ने भन्दै तत्काल नेपाल…