Logo

‘कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न मिल्दैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले कोही व्यक्तिका निम्ति सिंगो पार्टीपंक्तिलाई बदनाम गर्न नहुने बताएका छन् । नेता पौडेलले पार्टी विधिको शासन र सुशासनको पक्षमा खरो ढंगले उत्रनुपर्ने औंल्याए । अहिले मुलुकमा राज्यसंयन्त्रप्रति नै अविश्वास बढेको पनि पौडेलले बताए । नीति र कार्यक्रमलाई कार्यान्वयन पक्षसँग जोड्नुपर्नेमा उनको जोड छ । पौडेलले भने,…