काठमाडौं । सरकारले सांसद् विकास कोष (संसदीय विकास पूर्वाधार कार्यक्रम) ब्युँताएको छ । संघीय सांसदमार्फत् खर्च हुने उक्त कोषको रकम सदुपयोग हुन नसकेको निष्कर्ष निकाल्दै यसअघि हटाइएको थियो। सांसदहरुको दबाबमा सरकारले पुनः उक्त कार्यक्रम ब्यूँताएको हो । जसका लागि प्रति निर्वाचन क्षेत्र ५ करोड विनियोजन गरिएको छ । न्यूनतम १ करोड विनियोजन हुनेगरी कार्यक्रम छनोट…