काठमाडौँ – बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेश सलुशनले विकास गरेको, एजेन्टिक एआईमा आधारित सामुहिक सञ्चार प्लेटफर्म ‘गम्प’ (Genese Unified Messaging Platform – GUMP) एक विश्व सम्मेलनका क्रममा उत्कृष्ट ५ प्रविधिको रुपमा छनौट भएको छ । अमेरिकाको लास भेगासमा आयोजित एडब्लुएस रि:इन्भेन्ट २०२५ का दौरान, अमेजन वेब सर्भिसेज (एडब्लुएस)…