Logo

परराष्ट्रमन्त्रीले राजीनामा दिनुपर्छ : असिम साह

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदको विवादास्पद भनाईप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले प्रश्न उठाएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । सांसद साहले भने, ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा…