Logo

शाक्यले कार्यभार सम्हाले, बाँकी साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्ने घोषणा

काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि पुनःस्थापित नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाँकी साढे तीन वर्षको कार्यकालमा सरकारसँग सहकार्य गर्दै संस्थागत सुधार र विद्युत् उत्पादन विस्तारमा ध्यान केन्द्रित गर्ने बताए । बुधबार प्राधिकरणमा कार्यभार सम्हाल्दै शाक्यले आफूले जनताका लागि दिगो र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राथमिकता दिने बताए । उनले प्राधिकरणले विगतमा निजी…