Logo

सुनकाेसी-मरिन डाइभर्सनकाे बजेट कटाैती गरेकाेमा एमाले मधेश प्रदेशकाे आपत्ति

महोत्तरी । नेकपा एमाले मधेश प्रदेशले मधेशको दिगो विकासमा चोट पुगेको वताउदै  बजेट बिनियोजन प्रतिआपत्ति जनाएको छ । सोमबार बर्दिबासमा प्रदेश कमिटीका पदाधिकारीहरुको बैठक बसी समृद्ध मधेश, सुखी मधेशवासीको आकाङ्क्षामा बजेटले विभेद गरेको निष्कर्ष निकालेको हो । प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश र संघिय सरकारलाइ विभिन्न ७ वटा बुद्दामा ध्यानाकर्षणसमेत गराएकाे जनाएको…