Logo

माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाँदै

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भ्रमणमा जान लागेकाे जनाइएकाे छ । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका थिए । विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले…