Logo

लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउन आवश्यक छ : उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता रहेको बताएकी छिन् । आइतबार संसद् सेवा दिवस– २०८२ का अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताएकी हुन् । उनले…