काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ । आजको बैठकले मुख्यसचिव नियुक्तिको निर्णय गर्ने मन्त्रिपरिषद् बैठक स्रोतले जानकारी दिएको छ