काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबार (मंसिर २८) १० दिनका लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय…