Logo

आजको राशिफल 

काठमाडाैं । आज मिति २०८० भदौ १८ गते, सोमबार, ४ सेप्टेम्बर २०२३। भाद्र कृष्णपक्ष पञ्चमी तिथि। अश्विनी नक्षत्र, १५ः१३ बजेपछि भरणी। चन्द्रराशि मेष। मेष  बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। वृष अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च…