Logo

आजकाे राशिफल

आज मिति २०८०, १४ असार, बिहीबार असार शुक्ल एकादशी पञ्चाङ्ग: शिव वणिज स्वाति , हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)/ईद उल अधा/चतुर्मास व्रत आरम्भ मेष विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। कामको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। बृष आफ्ना काममा अरूको…