बाजुरा । नेकपा एमालेका नेता लालबहादुर थापाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै प्रतिनिधिसँग सहयोग र समर्थनको अपिल गरेका छन् । बाजुरा जिल्लाबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका थापाले पार्टीको विभिन्न तहमा खेलेको भूमिका, संगठन निर्माणमा दिएको योगदान र विकासप्रतिको प्रतिबद्धताका आधारमा आफू अघि बढेको स्पष्ट पारेका हुन् । थापाले…