बझाङ । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको ज्यान गएको छ। बिषालु च्याउ खाएकै कारण एक महिला बिरामी परेकी छन् ।जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने…