Logo

आजको मौसम : देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । जसका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा भने मौसम मुख्यतया सफादेखि…