Logo

रुस र युक्रेनले गरे ठूलो संख्यामा कैदी आदनप्रदान

एजेन्सी ।  इस्तानबुलमा हालै सम्पन्न वार्तामा भएको सहमति अनुसार रुस र युक्रेनले ठूलो संख्यामा एक अर्कामा कैदी आदनप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार सहमतिपछि रुस र युक्रेनले शनिबार ३०७ जना कैदी आदानप्रदान गरिएको हो । मन्त्रालयले ३०७ जना रूसी सैनिकहरू ‘कीभ–नियन्त्रित क्षेत्रबाट फर्केका’ बताएको छ । जबकि त्यति नै संख्यामा युक्रेनी कैदीहरूलाई रिहा…