पेरिस । नाइजेरियामा भएको सैनिक विद्रोहलाई विद्रोही सैनिकद्वारा शासित पश्चिम अफ्रिकी तीन देशले समर्थन गरेपछि फ्रान्सले मंगलबार ठूलो कदम चालेको छ । फ्रान्सेली विदेश मन्त्रालयले मंगलबार घोषणा गरेको छ कि त्यस्ता देशवाट आफ्ना नागरिक र युरोपेली देशका मानिसहरूलाई बाहिर निकाल्ने तयारी गरिरहेको छ। परराष्ट्र मन्त्रालयले आजबाट यो निकासी सुरु हुने जनाएको छ । फ्रान्सेली मन्त्रालयले…