Logo

प्रतिनिधि सभाको बैठकमा आज ओलीले सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेदेखि सुरू हुने बैठकमा प्रमुख प्रतिपक्ष दलको धारणा राख्न लागि समय मागेको सभामुखको सचिवालयले जनाएको छ । ओलीले सरकारको पछिल्लो गतिविधि, प्रधानमन्त्रीको विदेश भ्रमण, पछिल्ला समसामियक राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्ने बताइएको छ । शनिबार अमेरिका र…