Logo

अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने

काठमाडौं। कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भैरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफुहरू उठ्नैनसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन्। आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, संक्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालकहरू पलायनमा पुगेको र उपभोक्ताको स्वास्थमाथि प्रतिकुल असर परेको…