काठमाडौ । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ । आज हुने गइरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् । जारी यस खेलको विजेता टोलीले…