Logo

टिप टप हेल्प नेपालले नवौं पिएम कप एनभीए लिगको उपाधि जित्दै इतिहास रच्यो

पोखरा । टिप टप हेल्प नेपालले नवौं संस्करणको पिएम कप एनभीए लिग (पुरुषतर्फ) को उपाधि जित्दै उपाधि रक्षा गर्न सफल भएको छ। यो उपाधि हेल्प नेपालको पाँचौं एनभीए लिग उपाधि हो । बिहिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले पराजित ग¥यो । यससँगै हेल्प नेपालले लगातार तेस्रो…