Logo

संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ

काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुने बताएकी छन् ।  सोमबार ललितपुरमा बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनमा देखिएका समस्या ४० वटा संघीय कानुन बनाइसकेपछि अन्त्य हुने दाबी गरिन् ।  संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनकै चरणमा रहेकाले अहिले व्यवस्थालाई दोष दिने बेला नभएको भन्दै उनले  कार्यान्वयनकै…