हेटौंडा । हेटौंडाबाट १०५ किलो लागूऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १५ रातोमाटे स्थित चेकपोष्ट अगाडी सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले गाँजा, पकिअप गाडी सहित एक जनालाई पक्राउ गरेको हो । हेटौडाबाट कलैयातर्फ जादै गरेको बा प्र ०१–०३० च १०४६ नंबरको पिकअप गाडीलाई रोकी चालक…