Logo

इजरायलमाथि हमासद्वारा भिषण आक्रामण, नेतान्याहुले भने, ‘देशमा युद्ध सुरु भएको घोषणा गर्दछु’

गाँजा । मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बीचको स्थिति फेरि बिग्रिएको छ । हमास आतंककारीहरूले शनिबार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन। सर्वप्रथम इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । केही आतंककारी प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेका थिए । केही आतंककारीहरू सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले…