काठमाडौं। बालबालिकाको मुद्धालाई प्राथमिकताका साथ ठाउँं दिएर मिडियाले प्रकाशन प्रशारण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बालबालिकालाई सचेत र संगठित बनाउन सके मात्रै भोलिको देशको भविष्य राम्रो हुने भन्दै सहभागीहरुले बालबालिकासँंग सम्वन्धित समाचारले ठाउँं पाउनुपर्ने बताए । आमसञ्चारमाध्यममा बालबालिकाको संवेदनशिलताका विषयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत समाचारदाताहरुसँंगको राजधानीमा भएको अन्तरक्रियामा सहभागी डा. कुन्दन अर्यालले गैर राजनैतिकको…