Logo

उद्योग व्यापार सरकारले संचालन गरोस, राजस्व चुहावट कम हुन्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उद्योग व्यापार पनि सरकारले नै संचालन गरे राजस्व चुहावट कम हुने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उद्योग व्यापार कुटनीतिक व्यापारीहरूले कब्जा गरेकाले राजस्व चुहावट भएको भन्दै उद्योग व्यापार पनि सरकारले नै संचालन गरेमा राजस्व चुहावट…