Logo

मंगलबारदेखि काठमाडौंमा इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम

काठमाडौं । नेपालमा विदेशी लगानी बढाउने उद्देश्यले नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५ भोलि (मंगलबार) काठमाडौँमा सुरु हुने तय भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै जुन ३ देखि ५ उक्त फोरमको आयोजना हुन लागेको जानकारी दिईएको हो । उक्त कार्यक्रमलाई यस वर्ष ‘नेपाल इम्प्याक्ट इन्भेस्टमेन्ट फोरम २०२५’ को रूपमा पुनः ब्रान्ड गरिएको छ…