Logo

पूर्वसैनिक सचिव विवेक शाहको अर्को पुस्तक आउँदै

काठमाडौं । तत्कालिन राजा बीरेन्द्रका सैनिक सचिब विवेक कुमार शाहको राजदरबार सम्बन्धी अर्को पुस्तक चाँडै सावैजनिक हुने भएको छ । शाहले यसअघि दरबारसँग सम्बन्धित एउटा पुस्तक प्रकाशन गरिसकेका छन् । राजदरबार हत्याकाण्ड भएका बेला राजाको सैनिक सचिव रहेका शाहले पहिलो पुस्तकमा दरबारका अन्तरकथाको चर्चा गरेका छन् । चर्चामा रहेको त्यो पुस्तक मैले देखेको दरबारका लेखक,…