Logo

रुपन्देही ५ (ख) मा जनमत पार्टीका गुप्ता विजयी

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा  घोषणा भने अझै गरेको छैन । गुप्ताले १२ हजार नौ सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय…