Logo

नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।आइतबार पेरिसडाँडामा बसेको बैठकले उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता रमेश मल्लले बताए ।उनले भने, ‘पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो ।…