Logo

संसारकै पहिलो मानव हत्या ४.३ लाख वर्षअघि भएको पुष्टी : अनुसन्धान

म्याड्रिड । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक जानकारी जान्न हामी मानिसहरूको इच्छा हुन्छ । तर, यसका पछाडि धेरै रोचक जानकारीहरु बाहिर आएका छन् कि मानिस पहिले बाँदरको रुपमा थिए, त्यसपछि क्रमशः परिवर्तन हुँदै गयो र अन्ततः आजको मानिसको रूप धारण गर्‍यौं । त्यसैगरी, पहिलो पटक मानिसको दाहसंस्कार कहाँ भयो र…