Logo

झन्डै १५ अंकले बढ्याे नेप्से, पाँच अर्ब ५४ करोडभन्दा बढीकाे खरिद–बिक्री

काठमाडौं । नेप्से परिसूचक आज १४.८८ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक १४.८८ अंकले बढ्दै २१ सय १९.६१ अंकमा उक्लिएको हो । यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन…