Logo

एएफसी एसिया कप : जापान र इरान क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । जापान र इरानले एएफसी एसिया कपको अन्तिम ८ मा स्थान पक्का गरेका छन् । बुधबार राति भएको खेलमा जापानले बहराइनलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्दा इरानले सिरियालाई पेनाल्टी सूटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । कतारमा जारी प्रतियोगिता अन्तर्गत जापानको…