Logo

सार्वभौम संसद केही नेताको कब्जामा रहेको चन्द्र भण्डारीको दावी

काठमाडौं । नेपाली कांग्रेसका नेता नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले सार्वभौम संसद केही नेताको कब्जामा रहेको बताएका छन् । काठमाडौंमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा भण्डारीले जनताले चयन गरी पठाएका प्रतिनिधिहरु स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न सक्ने अवस्था नरहेको बताए । नेता भण्डारीले भने, ‘जनताले चुनेर पठाएका प्रतिनिधिले स्वतन्त्र, निष्पक्ष र जनताको पक्षमा…