Logo

‘सार्वजनिक गाडीले कोच्ने, राइड सेयरिङहरुले लुट्ने काम गरिरहेका छन्’

काठमाडौं । यातायात व्यवसायीले राइड सेयरिङलाई सरकारले कानुनी मान्यता दिएको विरोधमा सोमबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि सर्वसाधरणको जीवन अस्तव्यत बनेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो । यातायात व्यवसायीहरूको आकस्मिक बन्दका कारण बिरामी, काममा जाने कर्मचारी,…